• २०८३ भाद्र ११ गते बिहिवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९०४ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९०४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४१, सिसिटिभिमार्फत ७८, रातोबत्तीमा ६४ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १२८, हर्न निषेधमा ३३, लेन क्रसमा ३१, अवस्था ठिक नभएको २६, एकतर्फीमा ३ र अन्यमा ५०० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of text that says 'काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण मिति २०८३०५१९ गते बिहान ६:०० बजे सम्म मा.प.से. सिसिटिमी ४१ RED लाईट ७८ নिরर गति ६४ हर्न १२८ लेन अवस्था ठिक नमएको ३३ ३१ ONE WAY २६ अन्य ३ 400 २৪ घ्टे कारवाही संस्या ٥۵ Kathmandu Valley Traffic Police Office Ramshahpath, Ramshahpath,Kathmandu Kathmandu 103 (Emergency) vtpo@nepalpolice.gov.np f facebook.com/ktmtrafic @valleytraffic traffic.nepalpolice.gov.np'

Sharing

प्रतिक्रिया दिनुहोस