पौष , २७ काठमाडौँ । इंग्लिस प्रिमियर लिग चेल्सीले बर्नलीमाथि सानदार जित हासिल गरेको छ ।
शनिबार राति भएको खेलमा चेल्सीले बर्नलीमाथि ३–० को सहज जित निकालेको हो । चेल्सीका लागि जोर्गिन्हो, टमी अब्राहम र हुडसोन ओडेईले एक एक गोल गरे ।

जितसँगै चेल्सी २२ खेलबाट ३९ अंक जोड्दै लिगको चौंथो स्थानमा यथावत रहेको छ ।