• २०८३ भाद्र ४ गते बिहिवार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ३ को मृत्यु, ९१ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ ४,काठमाडौँ ।  पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

May be an image of map and text that says 'कर्णाली प्रदेश मृत्यु ۹ जना घाइते ο जना गण्डकी प्रदेश मत्यયु ο जना मिति ၃.3 मदो 03 गते| २४ घण्टाको धाइતે जना सवारी दर्घटना बागमती प्रदेश मृत्य ૦ जना घाइ्ते जना सुदुरपश्विम प्रदेश मत्य जना घाइਹे τ जना काठमाडी उपत्यका मृत्यु धाइते ιο जना 3 १६ जना कोशी प्रदेश मृत्य ιο जना लुगिबनी प्रदेश मत्य 9٩ जना घइतે २८ जना घाइते जना जम्मा मानवीय क्षति मृत्यु ३जना घाइते मघेश प्रदेश मृत्यु जना ٢٩ जना घाइतो २४ जना विस्वृत विवरण कमेन्टमा...'

त्यस्तै देशभर भएका दुर्घटनामा ९१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २४ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १६ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २८ जना, बागमतीमा १ जना घाइते भएका छन् भने लुम्बिनीमा १३ जना, सुदूरपश्चिममा ८ जना र गण्डकीमा १ जना घाइते भएका छन् ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस