• २०८३ कार्तिक २५ गते मङ्गलवार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १२७ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २५, काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी र लुम्बिनीमा २-२ जना तथा बागमतीमा एक जनाको मृत्यु भएको छ ।

May be an image of ‎map and ‎text that says '‎कर्णाली प्रदेश मत्य जना दाइले 9 जना गण्डकी प्रदेश मृत्यु SI ألاء နိ့ဝ जना मिति .3 साउन गते| २४ घण्टाको धाइते o जना सवारी दुर्घटना बागमती प्रदेश मृत्य ۹٩ जना घाइ्वे जना सुदरपश्चिम प्रदेश मृत्य जना काठमाडी उपत्यका मृत्यु أ٦۶ Ιο जना घाइलो ছ जना धाइते হ७ जना कोशी प्रदेश मृत्य ไว जना लुगिबिनी प्रदेश मत्य मृत्य เว जना घाइते ၃၀ जना घाइते 98 जना जम्मा मानवीय क्षति मृत्यु y जना घाइते 9၃၆ जना मघेश प्रदेश मृत्यु धाइले जना + ഥ जना विस्वृत विस्ततवितिरणकमेनम... विवरण कमेनटमा...‎'‎‎

त्यस्तै देशभर भएका दुर्घटनामा १२७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ५७ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा २७ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २० जना, बागमतीमा ३ जना घाइते भएका छन् भने लुम्बिनीमा १४ जना, सुदूरपश्चिममा ५ जना र कर्णालीमा १ जना घाइते भएका छन् ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस