• २०८३ कार्तिक २९ गते शनिवार

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २१, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ५७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ३८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५१ पैसा र बिक्रीदर २२ रुपैयाँ ६० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४५ पैसा र बिक्रीदर ४० रुपैयाँ ६० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।

May be an image of text that says 'नेपाल राष्ट्र बैडक केन्द्रीय कार्यालय, विदरेशी विनिमय व्यवस्यापन विनार नेपाल राष्ट्र बैडकले तोकेको विनिमय दर จ๐5รุ่ साल साजन गते (अगस्ट २०२६) बिहीबारको रुपर्या खरिद १०० बजार विनिमय (नेपाल राष्ट्र बैइ्कके प्रयोजनका लागि) खरिद दर २५१९० १७५/२६ १७५া९५ ၃၀ဗွ၊မဖ अस्ट्रीलयन क्यानोडियन १८७६६ ၃043 5112 १०७०१ डलर ၃ဖုမွမွဲ १०७९९ १०८/४२ ११८९४ 318 जापानी युआन साउदी अरव रियाल रियाल भाट ९६७ ર२ા५ર २२६० 닝이방5 8RIC3 ဗ14ဖ अरव इमिरेट दिराम रिइगिट कोरियन ऋ्ोनर 819S ४१/३६ 25188 ३७া११ ३७ર६ ऋोनर १०७० इलर दिनार २३1४५ २३५४ बहराइन दिनार १९३७ १९४४ ४९४६३ ४९६५८ ४०२८६ မ ३९४1५३ ববলোলাই डेबकलले आयश्यकला रोधने बेशकको जुनसुके समयमा संसोधन www.nrb.org.np'

Sharing

प्रतिक्रिया दिनुहोस