• २०८३ कार्तिक २६ गते बुधवार

जबरजस्ती करणी गरेको अभियोगमा पर्वतबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ६, पर्वत । पर्वत, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोदी गाउँपालिका-८ चित्रे बस्ने २१ वर्षीय समिर परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

समिरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्‍यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस