• २०८३ बैशाख २० गते आइतवार

कोटेश्वरको एक घरमा आगलागी

पढ्न लाग्ने समय : १ मिनेट

पौष १७, काठमाडौँ । कोटेश्वरको एक घरमा आगलागी भएको छ ।

आज दिउँसो झोलुंगे पुलनजिकैको एक घरमा तीन तले घरको तेस्रो तलाबाट आगलागी सुरू भएको आगलागी भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

अहिले दमकलले आगो निभाइरहेका छन्  भने आगलागी भएको  घर कसको हो र कति क्षति भयो भन्ने पूर्ण विवरण आइसकेको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस