पौष , १३ काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) समूहका एक दर्जन बढी कार्यकर्ताहरुलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।

आज आइतबार दिउँसो विप्लव समूह निकट विद्यार्थी अखिल क्रान्तिकारीको आयोजनामा सीमा अतिक्रमणविरुद्ध प्रदर्शनको तयारी भइरहेको बेला प्रदर्शनीमार्गबाट प्रहरीले १३ जनालाई पक्राउ गरेको हो ।