• २०८३ मङ्सिर ५ गते शुक्रवार

विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालत पुर्याइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १५, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ । पौडेललाई म्याद थपका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालत पुर्याइएको हो ।

यहि असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई विशेष अदालतले यसअघि सात दिनको म्याद थप गरेको थियो, जुन आज सकिदैछ । पौडेलको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमा लिखित जवाफ माग गरिएको छ र अर्को सुनुवाई मंगलबार हुदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस