• २०८३ असार १४ गते आइतवार

दक्षिण कोरिया विश्वकपबाट बाहिरियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १४, काठमाडौं । दक्षिण कोरिया जारी फिफा विश्वकप फुटबलबाट बाहिरिएको छ । समुह ए मा ३ खेलमा ३ अंक हासिल गरेको दक्षिण कोरिया विश्वकपबाट बाहिरिएको हो ।

समुह के को डिआर कंगोले ४ अंकहासिल गर्दै समुहमा तेस्रो हुने टिमको उत्कृष्ट आठमा स्थान बनाएपछि दक्षिण कोरिया बाहिरिएको हो ।

दक्षिण कोरियाले समुह चरणमा चेक गणतन्त्रलाई २-१ गोलले पराजित गरेको थियो भने मेक्सिकोसँग १-० ले र दक्षिण अफ्रीकासँग पनि १-० ले पराजित भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस