• २०८३ असार १२ गते शुक्रवार

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट
असार १२, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको परिणाम सार्बजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले ९९ जना विजयी उम्मेदवारको नाम सार्बजनिक गरेको हो ।
जसमा अर्थमन्त्री समेत रहेका डा. स्वर्णिम वाग्लेले सर्बाधिक मत प्राप्त गरेका छन् । रास्वपाले खुलाबाट ३२ जना केन्द्रीय सदस्य छानेको छ । अन्य विभिन्न क्लाष्टर र प्रदेशबाट छानेको छ ।

डा. स्वर्णिम वाग्ले- २६५६

सोविता गौतम- २६४१

शिशिर खनाल- २५३८

सागर ढकाल- २३७६

डा. तोसिमा कार्की- २३०२

रञ्जु दर्शना- २२९३

मनिष झा- २२८१

हरि ढकाल- २२६२

कविन्द्र बुर्लाकोटी- २२२७

विपिन कुमार आचार्य- २१६९

रमेश प्रसाईं- २१६६

विराज भक्त श्रेष्ठ- २१२३

निशा डाँगी- २१३२

इन्दिरा राना मगर- २०१०

गणेश पराजुली- २०८७

पुकार बम २०७०

जगदीश खरेल (ललितपुर) २०६५

सुलभ खरेल २०४३

यज्ञमणि न्यौपाने १९०३

प्रमोद न्यौपाने १८९२

सस्मित पोखरेल १८६४

रिमा विश्वकर्मा १८४५

राजुनाथ पाण्डे १८४०

राजीव खत्री १७४५

समिक्षा बास्कोटा १७३९

गणेश कार्की १७३४

खगेन्द्र सुनार १७३३

असिम साह १७३०

हिमेश पन्त १६५०

जगदीश खरेल– दोलखा १५५२

गीता चौधरी १५३७

लिमा अधिकारी आचार्य १५३६

खस / आर्य समूह

सुशान्त वैदिक १५३५

सुदीप ढकाल  १४३९

हेमराज भट्ट  ११४४

प्रदीप विष्ट  १०५९

डिल्लिश्वर कार्की (रोहन) १०२२

प्रकृति ढकाल १५३३

टिका संग्रौला (ज्वाला)  १५२०

क्रान्तिशिखा धिताल  १५०४

जमुना शर्मा  १०३०

सुशिला कार्की पोख्रेल  १०१४

आदिवासी / जनजाति तर्फ

मिलन लिम्बु १५३६

शंकर श्रेष्ठ  १४९४

मिङ्मा डण्डु शेर्पा ८३४

महेश लामा ८०९

कृष्णमान श्रेष्ठ ७९०

आशिका तामाङ्ग १४५०

अनुष्का श्रेष्ठ १३८०

निशा श्रेष्ठ १२६०

कुशुम महर्जन ११२८

थारु

करिश्मा कठरिया – १३७३

अशोक कुमार चौधरी – १३१४

मधेशी 

बब्लु गुप्ता – १४४५

अरविन्द साह – ९७०

दिपक कुमार साह – ८९३

जुली यादव – ११९५

कामिनी कुमारी चौधरी – १११४

दलित 

विजय जैरु – १३६६

शिव नेपाली – १२०५

सविना वि.क. – १०२१

खिमा बि.क. – ९६८

मुस्लिम समूह

समिना मिया – १०६५

रहबर अंसारी – १०४७

प्रादेशिक – कोशी

निशा मेहता – १८९१

विश्वराज पोखरेल – १४८६

शोभा कार्की – १२२९

कल्पना थापा – ९५१

सुजाता तामाङ – ८५६

प्रादेशिक – मधेश

सुस्मा बस्नेत – १४४१

सुनिता कुमारी चौधरी – १३०७

नमिता यादव – ११५७

मञ्जु सिंह – १०१३

अंकित कुमार यादव – ९६७

प्रादेशिक – बागमती

प्रभा ढकाल – १५१३

विदुशी राणा – १३३७

आकांक्षा पोखरेल – ८८०

अनिता श्रेष्ठ – ८०९

पार्वती थापा – ७५९

प्रादेशिक – गण्डकी

पवित्रा थापा – १०७६

मनिष खनाल – १०५२

सागर भुसाल – १०४०

सोम शर्मा – ९३३

विष्णु कुमारी गुरुङ (एकता) – ८००

प्रादेशिक – लुम्बिनी

कल्पना पाण्डे – १११७

संगिता ढकाल – १११५

ज्ञानु पौड्याल – ९१९

देवराज पाठक – ८३१

सर्मिला खनाल – ६६४

प्रादेशिक – कर्णाली

सिता बादी – १८१३

विनिता कठायत – १५६०

टासी ल्हाङ्गजोम – ११८५

मेनुका शाही – ८२२

प्रकाश न्यौपाने – ६३४

प्रादेशिक -सुदूरपश्चिम

हेमराज थापाले- २०७३

केपी खनाल- १८८३

दीपकराज बोहरा- १४९१

जानकी जोशी-  ११४८

चन्द्रा ए चाँदनी- ११४६

 

Sharing

प्रतिक्रिया दिनुहोस