• २०८३ भाद्र १० गते बुधवार

राष्ट्रिय सभा निर्वाचन, ११ दललाई निर्वाचन चिन्ह प्रदान

पढ्न लाग्ने समय : १ मिनेट

पौष, ८ काठमाडौँ । माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ११ राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ ।

संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता भएका ती दललाई निर्वाचन चिन्ह प्रदान गरिएको आयोजले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस