• २०८३ कार्तिक २० गते बिहिवार

साफ महिला च्याम्पियनसिपको फाइनलमा भारत र बंगलादेश खेल्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २१, काठमाडौँ । भारत साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनल खेलमा भारतले भुटानलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

अब भारतले फाइनलमा बंगलादेशको सामना गर्ने भएको छ । फाइनल खेल शुक्रबार हुने छ ।

नेपाल भने बुधबार नै भएको सेमिफाइनल खेलमा बंगलादेशसँग २-१ गोलले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस