• २०८३ असार १३ गते शनिवार

जबरजस्ती करणी गरेको अभियोगमा जाजरकोटबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १४, जाजरकोट । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भेरी नगरपालिका-१३ बस्ने ३२ वर्षीय खिमराज बटालालाई प्रहरीले पक्राउ गरेको छ ।

खिमराजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जगतीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस