• २०८३ बैशाख २० गते आइतवार

तुइन खोला नजिक पहिरो, सडक एकतर्फी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २०, चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला नजिकै पहिरो जादा एकतर्फी भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार माथिबाट ढुंगाहरू झर्दा सडक एकतर्फी संचालनमा रहेको छ । सडक दुवैतर्फ संचालनमा ल्याउन मेशिन परिचालन भैसकेको कार्यालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस