• २०८३ बैशाख २० गते आइतवार

संसदको तेस्रो बैठक सोमबार १ बजे बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्ने भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेसँगै आजको बैठक सकिएको हो ।

अर्को बैठक भोली दिनको १ बजे बस्ने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस