• २०८३ बैशाख ६ गते आइतवार

एमालेको सचिवालय बैठक शुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।

केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक शुरु भएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा जारी आन्दोलन र दलको संसदीय दलको नेता छनोट बारेमा छलफल हुने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस