• २०८३ मङ्सिर ७ गते आइतवार

संसद अधिवेशन चैत्र १९ गतेदेखि बोलाउन सिफारिस गर्ने सरकारको निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १६, काठमाडौं । सरकारले संसदको अधिवेशन चैत्र १९ गते बोलाउन सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको अधिवेशन चैत्र १९ गतेदेखि बोलाउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस