• २०८३ असार ४ गते बिहिवार

मन्त्रिपरिषद्को बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १६, काठमाडौं ।आज मन्त्रिपरिषद् बैठक बोलाइएको छ । प्रधानमन्त्री बालेन शाहले दिउसो ४ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने यो बैठक बालेन नेतृत्वको सरकारको दोस्रो मन्त्रिपरिषद्को बैठक हो ।

Sharing

प्रतिक्रिया दिनुहोस