• २०८३ असोज ६ गते मङ्गलवार

बालेनलाई बधाई दिदै गगन थापाले भने- समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सहयोग गर्छौं

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १३, काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले बालेन शाहलाई बधाई दिदै देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत सभापति थापाले शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूलाई बधाई दिदै देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने उल्लेख गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस