• २०८३ जेष्ठ २६ गते मङ्गलवार

हिउ परेपछि अवरुद्ध मध्यपहाडी लोकमार्ग सुचारु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ८, पोखरा । नेपाली सेनासहितका सुरक्षा निकायको सहकार्यमा मध्यपहाडी लोकमार्ग अन्तर्गत अवरुद्ध पातिहाल्ने सडक खण्ड (बागलुङ र पूर्वी रुकुमको सिमाना) मा हिउ पन्छाइ सडक सूचारू गरिएको छ ।

शनिबार परेको हिमपातपछि अवरुद्ध रहेको सडक नेपाली सेनासहितका सुरक्षा निकायले हिउ पन्छाएर सडक सूचारू गरेको छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस