• २०८३ मङ्सिर २ गते मङ्गलवार

काठमाडौंमा अन्धकार, असिनासहित बर्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ६, काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा हावाहुरी र असिनासहित बर्षा भएको छ । काठमाडौंमा पनि वर्षा भएको छ भने कालो बादलका करण अध्यारो भएको छ ।

त्यस्तै काठमाडौँका विभिन्न स्थानमा असिनासहित बर्षा भईरहेको छ । यसअघि जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा हावाहुरीसहित बर्षा हुने बताएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस