• २०८३ जेष्ठ २४ गते आइतवार

राप्रपाको संसदीय दलको नेता ज्ञानेन्द्र शाही र मुख्य सचेतक खुश्बु ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता चयन गरेको छ।

राप्रपाको ५ सदस्यीय संसदीय दलले जुम्लाबाट प्रत्यक्षमा जितेका एक मात्र सांसद शाहीलाई संसदीय दलको नेता चयन गरेको हो । त्यस्तै शाहीले समानुपातिक सांसद खुश्बु ओलीलाई मुख्य सचेतकमा नियुक्त गरेका छन् ।

प्रत्यक्षमा एक सिट मात्र जितेको राप्रपाले समानुपातिकतर्फ चार सिट पाएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस