• २०८३ मङ्सिर ७ गते आइतवार

रास्वपाको सचिवालय बैठक आज बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक आज बस्ने भएको छ । प्रवक्ता मनिष झाका अनुसार रास्वपाको शनिबार बस्ने भनिएको सचिवालय बैठक आज पार्टी कार्यालय बनस्थलीमा बिहान १० बजे बस्ने भएको छ ।

बैठकले समानुपातिक उम्मेदवार सिफारिस गर्ने निर्णय गर्ने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस