• २०८३ असार १० गते बुधवार

सप्तरी- ३ बाट उपेन्द्र यादव पराजित, रास्वपाका चौधरी विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २४, सप्तरी । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पराजित भएका छन् । सप्तरी- ३ बाट उम्मेदवार बनेका यादव रास्वपाका अमरकान्त चौधरीसँग १७ हजार ६३६ मतान्तरले पराजित भएका हुन् ।

चौधरी ३२ हजार ८७५ मत प्राप्त गर्दै विजयी भए भने यादवले १५ हजार २३९ मत प्राप्त गरेका छन् । त्यस्तै यस क्षेत्रमा नेपाली काँग्रेसका दिनेश कुमार यादवले ८ हजार ४२८ मत प्राप्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस