• २०८३ जेष्ठ १ गते शुक्रवार

सोलुखुम्बुबाट काँग्रेसका प्रकाश सिंह कार्की विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २४, सोलुखुम्बु। सोलुखुम्बुबाट नेपाली काँग्रेसका प्रकाश सिंह कार्की विजयी भएका छन् । कार्कीले १३ हजार १६६ मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी नेकपाका अशिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी कल्पना राईले ८ हजार २२८ मत प्राप्त गरेकी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस