• २०८३ असार १० गते बुधवार

रुपन्देही- २ मा रास्वपाका सुलभ खरेल विजयी, विष्णु पौडेलको लज्जास्पद हार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, काठमाडौं । रुपन्देही- २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेलले शानदार जित हासिल गरेका छन् । खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनले नेकपा एमालेका नेता विष्णु पौडेललाई ४३ हजार ६८९ मतअन्तरले पराजित गरेका हुन् ।

पौडेलले केवल १२ हजार ८६१ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका चुन्न प्रसाद पौडेलले ९ हजार ३९२ मत प्राप्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस