• २०८३ असार ३ गते बुधवार

चितवन-३ मा सोबिता रेणुभन्दा दोब्बर बढी मतले अगाडी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, चितवन। चितवन-३ मा रास्वपाकी सोबिता गौतम नेकपाकी रेणु दाहालभन्दा दोब्बर बढी मतले अगाडी रहेकी छन । सोबिता रेणुभन्दा ९ हजार ८१४ मतले अगाडी रहेकी छन् ।

प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार सोबिताले १७ हजार ८५१ मत प्राप्त गरेकी छन् । नेकपाकी रेणु दाहालले ८ हजार ३७ मत प्राप्त गरेकी छन् भने नेपाली काँग्रेसका टेक प्रसाद गुरुङले २१३९ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमालेका शंकर राज थपलियाले २००७ मत प्राप्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस