• २०८३ कार्तिक २७ गते बिहिवार

म्याग्दीमा महावीर पुनले बढाए अग्रता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, काठमाडौं । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता बढाएका छन् । प्राप्त पछिल्लो मतगणनाको अपडेट अनुसार पुनले ३७४० मत प्राप्त गरेर अगाडी रहेका छन् ।

त्यस्तै नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले १५२८ मत प्राप्त गरेका छन् भने नेकपाका अर्जुनबहादुर थापाले १३२० मत प्राप्त गरेका छन् ।

त्यस्तै काँग्रेसका कर्ण बहादुर भण्डारीले १२८८ मत प्राप्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस