• २०८३ मङ्सिर १ गते सोमवार

डा. बाबुराम भट्टराईले गोरखाबाट गरे मतदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१,गोरखा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाबाट मतदान गरेका छन् । डा. भट्टराईले गोरखाको पालुङटार–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा मतदान गरेका हुन् ।

डा.भट्टराईले यस पटक उम्मेदवारी दर्ता गरेपनि पछि उम्मेदवारी फिर्ता लिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस