मंसिर १२ ,काठमाडौँ । नायिका वर्षा राउतले रातो सारीमा खिचिएका केही तस्वीर इन्स्टाग्राममा पोष्ट गर्दै दर्शकको प्रतिक्रियाको अपेक्षा गरेकी छिन् ।
उनी अमेरिकामा आयोजना हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा सहभागी हुन पुगेकी छिन । उनले, लगाएको रातो सारीमा उनलाई निकै नै सुहाएको देखिन्छ ।
