• २०८३ बैशाख २५ गते शुक्रवार

सुनचाँदीको मुल्य कति पुग्यो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ८, काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य स्थिर रहदै तोलाको ३ लाख ४ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार पनि सोहि मुल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ५०५० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५०६० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस