• २०८३ मङ्सिर ३ गते बुधवार

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ५, काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको तोलाको ९ सयले घटेर तोलाको ३ लाख एक हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख २ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले बढेर तोलाको ४८८५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४८६० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस