• २०८३ बैशाख ३० गते बुधवार

चुनावी अभियानका क्रममा नेपालगञ्ज पुगे बालेन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १२, नेपालगञ्ज । रास्वपा वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका क्रममा सोमबार (आज) नेपालगञ्ज पुगेका छन् । झापा–५ बाट उम्मेदवारी दर्ता गराएका बालेन पूर्वी पहाडका जिल्लाहरू घुमेर शनिबार काठमाडौं फर्किएका थिए ।

Balen reached Nepalgunj during the election campaign

काठमाडौंमा उनले हिजो (आइतबार) दिनभर राजनीतिक भेटघाट गरेका थिए । त्यसपछि उनी आज सुदूरपश्चिमतर्फ लागेका हुन् । सचिवालयका अनुसार, उनी बाँके, बर्दिया लगायतका क्षेत्र हुँदै सुदूरपश्चिम जाने कार्यतालिका छ ।

काठमाडौंको मेयरबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका बालेन नेपालगञ्ज पुग्दा समर्थकको उल्लेख्य भीड लागेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस