• २०८३ जेष्ठ १९ गते मङ्गलवार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १२, काठमाडौं ।  विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

बैठक आज बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरवारमा बस्न लागेको हो । बैठकमा चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस