माघ ६, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा- ५ मा मनोनयन दर्ता गराएका छन् । केहीबेर अघि उनी निर्वाचन कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि झापा-५ बाट रास्वपाका वरिष्ठ नेता बालेन शाहले मनोनयन दर्ता गरेका थिए ।