• २०८३ जेष्ठ ८ गते शुक्रवार

काँग्रेसबाट काठमाडौँ-४ मा तिमल्सिना उम्मेदवार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं- ४ बाट सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको छ ।

यस अघि गगन थापाले जित्दै आएको यो क्षेत्रमा काँग्रेसले यसपटक क्रिकेट कमेन्टेटर समेत रहेका तिमल्सिना उम्मेदवार बनाएको हो । सभापति थापा यस पटकको चुनावमा सर्लाही-४ बाट उम्मेदवार बन्ने भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस