• २०८३ असार ६ गते शनिवार

विप्लव नेतृत्वको माओवादीका रोल्पा इन्जार्ज नेकपामा प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २९, काठमाडौं । विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज सन्तोष सुवेदी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

सुवेदीलाई पार्टी संयोजक प्रचण्ड, सह–संयोजक माधव नेपाल तथा नेता वर्षमान पुनले पार्टीमा स्वागत गरेका छन् । रोल्पाबाट चुनाव लडने तयारी गरेका विप्लवलाई जिल्ला इन्चार्जले छोडेपछि यसलाई झट्काको रुपमा लिइएको छ । रोल्पा नेकपा नेता पुनको क्षेत्र हो ।

Sharing

प्रतिक्रिया दिनुहोस