• २०८३ जेष्ठ १९ गते मङ्गलवार

काँग्रेसको बैठक दिउसो १ बजेसम्मका लागि सारियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २९, काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक दिउसो १ बजेसम्मका लागि सारिएको छ । काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज बिहान ११ बजेका लागि वोलाइएको बैठक दिउसो १ बजेसम्मका लागि सारिएको हो ।

विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच वार्ता भइरहेकोले बैठक सारिएको बताइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र ७ वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस