• २०८३ बैशाख ५ गते शनिवार

काँग्रेसको विशेष महाधिवेशनमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिबाट नाम दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनमा अहिलेसम्म ६२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गरेका छन् ।विशेष महाधिवेशन आयोजकहरुले अहिलेसम्म ६२ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गरेको जानकारी दिएका छन् ।

नेपाली काँग्रेसका कुल ४७ सय ३४ महाधिवेशन प्रतिनिधि रहेका छन् । आज उद्घाटन भएको काँग्रेसको विशेष महाधिवेशनको बन्द सत्र सोमबार बिहान ८ बजेदेखि शुरु हुने भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस