• २०८३ जेष्ठ ३० गते शनिवार

सभापतिसहित केन्द्रीय समितिले ५४ प्रतिशत प्रतिनिधिहरुको अपमान गर्यो- सुनिल शर्मा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, काठमाडौं । नेपाली काँग्रेसका नेता डा. सुनिल कुमार शर्माले सभापति देउवासहितका केन्द्रीय समितिले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको अपमान गरेको आरोप लगाएका छन् ।

विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता शर्माले पार्टीले लोकतान्तिक मान्यतालाई लत्याएकोआरोप लगाउदै सभापति देउवासहितका केन्द्रीय सदस्यहरुले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको भावनाको अपमान गरेको बताए ।

उनले सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको हलमा आउन आग्रह गर्दै पार्टी एकताका कैयौं विकल्प दिन सक्ने बताए । नेता शर्माले पार्टी नफुटाएर मध्यमार्गी बाटोबाट अगाडी बढ्नुपर्ने बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस