• २०८३ जेष्ठ ६ गते बुधवार

राष्ट्रपति पौडेलसँग पुर्व प्रधनामन्त्री खनालको भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १२, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

शनिबार बिहान भएको भेटवार्तामा जेनजी आन्दोलन र फागुन २१ को निर्वाचनका विषयमा छलफल भएको थियो । भेटमा राष्ट्रपति पौडेलले जेनजी आन्दोलनका क्रममा घरमै आगोको चपेटामा परेकी खनालपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था बारे समेत जानकारी लिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस