कार्तिक २२, भक्तपुर । नेत्र विक्रम चन्द विप्लव समूहका भक्तपुर र ललितपुर इन्चार्ज पक्राउ परेका छन् । बिहीबार साँझ प्रहरीको टोलीले इन्चार्ज टेक बहादुर केसी ‘आजाद’ लाई मध्यपुर थिमिको निकोशेराबाट पक्राउ गरेको हो ।
पक्राउ परेका ‘आजाद’ विप्लव समूहका निवर्तमान केन्द्रीय सदस्य समेत हुन् ।