• २०८३ बैशाख ७ गते सोमवार

७०० ले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २२, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य रु ७०० घटेको छ ।

अघिल्लो दिन तोलामा ७० हजार ६०० मा कारोबार भएको सुनको मूल्य साताको कारोबारको अन्तिम दिन शुक्रबार ६९ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ६९ हजार ६०० मा कारोबार भएको छ । चाँदीको पनि मूल्य रु १५ घटेर तोलामा ८३५ मा कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस