• २०८३ बैशाख ९ गते बुधवार

नागढुङ्गा–मुग्लिन निर्माणाधीन सडकको कुलमानबाट अनुगमन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २८, काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार साझ नागढुङ्गा–मुग्लिन निर्माणाधीन सडकको अनुगमन गरेका छन् ।

अनुगमनको क्रममा उनले कामदारको संख्या बढाई रातको समयमा पनि काम गर्न र सडक निर्माणमा अबरोध सिर्जना गरिरहेका विद्युतीय पोलहरुलाई तत्काल सार्न समेत निर्देशन दिएका छन् । साथै मन्त्री घिसिङले निर्माण कम्पनिलाई जनशक्ति थपेर छिटो काम गर्न निर्देशन दिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस