• २०८३ कार्तिक २३ गते आइतवार

आजको मौसम पूर्वानुमान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २७, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र देशभर मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम मुख्यतया सफा रहने र आज राती देशभर आंशिक बदली रहने विभागले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस