कार्तिक १७ ,काठमाडौँ । आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज सुन स्थिर रह्दै छापावाला सुन ७१ हजार २ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
त्यस्तै, आज पनि स्थिर रहँदै प्रतितोला ८ सय ७० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।