१२ फागुन, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका १४, आदर्शनगर टोलमा नयाँ बन्दै गरेको इनारमा खसेर एक जनाको मृत्यु भएको छ ।
ढुंगेअड्डामा निर्माणाधीन घर नजिकै रहेको इनारमा छोपेर राखिएको प्लाई निकाल्ने क्रममा इरान भित्र खस्दा उदयपुरको कपाली ३ घर भइ चन्द्रागिरी १४ बस्दै आएका २१ वर्षीय समरबहादुर तामाङको मृत्यु भएको हो ।