• २०८३ असार १७ गते बुधवार

काठमाडौँको सोल्तिमोडबाट रिभल्भरसहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, काठमाडौं ।  काठमाडौं महानगरपालिका-१३ सोल्टीमोड बस्ने मकवानपुर मनहरी गाउँपालिका-५ घर भएका ३० वर्षीय सन्तोष गुरूङलाई रिभल्भर १ थान सहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले सन्तोषलाई उक्त रिभल्भर सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धा

Sharing

प्रतिक्रिया दिनुहोस