• २०८३ बैशाख १३ गते आइतवार

सुनको मुल्य सामान्य बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २३, काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबर छापावाल सुनको मुल्य तोलाको २ सयले बढेर तोलाको २ लाख ३८ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन तोलाको २ लाख ३८ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर ३०१५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ३०२० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस